उदयपुर १ मा काङ्ग्रेसका नारायण खड्का विजयी

उदयपुर । सुरु देखि नै कडा प्रतिस्पर्धामा देखिएको उदयपुर १ मा नेपाली कांग्रेसका डा नारायण खडका विजयी भएका छन्। उक्त क्षेत्रमा सुरुवात देखिनै कहिले एमाले उम्मेद्वार मन्जु चौधरी त कहिले काँग्रेस उम्मेद्वारले अग्रता लिदै आएका थिए। अन्तत एमालेका उम्मेद्वार चौधरीलाई हराउदै काँग्रेस उम्मेद्वार खड्का ५ सय ४८ मत अन्तले विजयी भएका हुन्। विजयी भएका खड्काले … Continue reading उदयपुर १ मा काङ्ग्रेसका नारायण खड्का विजयी